Wednesday, March 31, 2021

आमा

नौ महिना गर्भमै बोक्ने आन्द्रा समेत जोडियेकि मेरै लागि तडपी रहने मेरै लागि सुर्ताइ रहने थियौ तिमी एउटी आमा ॥ अनमोल दुधले बडाउने न्यानो काखमा हुर्काउने मेरै लागि मरिमेट्ने मलाई मुटुमै टसाउने थियौ तिमी एउटी आमा ॥ ढिडो निस्तो खुवाये पनि थियो मेजमान भन्दा मिठो। हल्का-फुल्का गाली धम्की गर्यौ मेरै...

Wednesday, March 24, 2021

जुनेली प्यार

जुनेली प्यार (भाग 1) नष्ट हुन्थ्योकि चन्द्रको रोसनीले यो रातको भव्य अन्धकार‌ | डुबी रहंदा चन्द्रकै ज्योतीमा नहुन्थ्योकि यो जिन्दगी बेकार‌‌ ‌।। नरन्थेकि निसास्सिएका घिडघिडाहरु मनमा नीलो गगन बिचको कालो बादल जस्तो । नरुन्थ्योकि मन यो दु:खमा झारीकन आंसु,...

Friday, March 19, 2021

GNH and “Happiness for all, forever”

“Be calm. Stay wise. Be kind” Be happy to leave lockdowns and quarantines behind; Dates for the jabs have been announced May a new normal prevail as the virus gets trounced! Happy International Happiness Day With themes to beat the pandemic in a unique way; Kick the virus out happily, cheerfully and merrily And guard yourself with mask and distance heavily In Drukyul, we reflect, too, on...

Thursday, March 18, 2021

नक्सा

खेत र बारी बनिए सहरका नक्सा जंगल बिच सड़कका नक्सा भिर पहिरो , खोला नालाका पनि नक्सा हाहा, मेरा जीवन साथी यी नक्सै नक्सा।। हिमाली टुप्पा, पर्यटकका नक्सा हरियाली हरियो, जीव-प्राणीका नक्सा नक्सैले कोरिदिएं भविष्यका नक्सा रुपयॉ-पैसा, हाल-बेहालका नक्सा।। पेटमा घाउ, अनुहारमा नक्सा फोक्सो बिग्रिए धुम्रपानको...

Wednesday, March 17, 2021

याद आयो दशैंको

याद आयो दशैंको , दही चिउरा मेजमानको,खड़्कुडामा भिजेको अट्टे र कलमी धानको!याद आयो दशैंको,घरको दियो र फूलकोटिका र जमराले सजिएको घरढोका मूलको।।याद आयो दशैंको, घर मावल र मित्रकोरातोमाटो डम्फूडाँडाको,कमेरो छॉगेखोला भित्रको।याद आयो दशैंको, राड़ीमा बसेकोढिकी जाँतो मानो पाथी सबैले खटेको।।याद आयो दशैंको, खुशीले...

Saturday, March 13, 2021

Water Scarcity

Precious drop! The trickle has diminished Tanks are empty; water, so soon, gets finished! At the roof eave, a sparrow is waiting At the drought-torn field, a farmer sweating; A dry spell! Oceans of thirst unquenched- It becomes usual this time of the year The reality of "water-water everywhere" And drowning in drought is unusual to bear Here and there, buckets clatter for a fill While homes...